बढैयाताल गाउपालिकाकाे संक्षिप्त परिचय

नेपालकाे संविधानले परिकल्पना गरेकाे तिन तहकाे सरकारकाे संरचना बमाेजिम बढैयाताल गाउ पालिकाकाे स्थापना वि.स. २०७३/११/२७ मा भएकाे हाे। बर्दिया जिल्ला साविकका जमुनि, साेरहा, कालिका र मैनापाेखर लार्इ मिलाएर यस गाउपालिका बनाएकाे छ।

जम्मा क्षेत्रफल ११५.१९ वर्ग कि. मिं रहेकाे यस गाउपालिकाकाे पूर्वमा वाँके जिल्ला, पश्चिममा गुलरिया न.पा., उत्तरमा वाँसगढि न.पा. र दक्षिणमा भारत रहेकाे छ। ९ वडामा विभाजित गरिएकाे यस गाउपालिकाकाे कुल जनसंख्या ४७८६८ रहेकाे छ।